नियमित सेक्सले रुघाबाट बचाउने बैज्ञानिकको दाबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७२, शनिबार ०९:१७

tips-for-what-to-eatकाठमाडौँ । तपार्इलाई नियमित जसो नै रुघाखोकीले सताइरहन्छ रु यदी तपाईको नाकबाट प्राय पातलो पानी बगीरहने र सार्वजनिक ठाउँमा बोल्न वा बसेर काम गर्न गाह्रो भइरहेको छ भने तपाइका लागी खुशीको खबर छ । तर तपाइको समस्या समाधान गर्न औषधी सेवन गर्नुपर्ने भने होइन ।

तपाइले अपनाउने एक मात्र अस्त्र हो  ।अमेरीकामा गरिएको एक अध्ययन अनुसार नियमित सम्भोग गर्ने मानिसहरुमा रुघाखोकीको समस्या कम हुने समाचार हालै प्रकाशनमा आएपछि यो समस्याका रोगीहरुलेलाई औषधी भन्दा पनि सहवासका लागी उनीहरुले सुझाएका छन् ।

उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा एक वा दुइपटक सम्भोग गर्दा म्युनोग्लोबुलिनको मात्रा बढ्दछ । यो र्याल तथा नाकमा हुने महत्वपूर्ण एन्टीबडी हो । जसका कारण पटक पटकको चरम आनन्दले युवामा तापको मात्रा बढ्न पुग्छ र टाउको दुखाइ पनि निको पार्छ । चरम आनन्दका क्रममा उत्सर्जन हुने रिल्याक्सिङ हमोर्नले तनाव कम गर्ने तथा टाउको दुखाइ घटाउने शोधकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१