डा. केसीका माग पूरा गर्न चिकित्सक संघको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७२, बुधबार ०७:४४

 

govinda kcकाठमाडौं । नेपाल चिकित्सक संघले छैटौं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीको माग पूरा गर्न माग गरेको छ । ‘प्रा. डा. के.सी. ले उठाएका जायज मागहरुको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
डा. केसी सोमबारदेखी ८ सुत्रीय माग राखी आमरण अनसनमा छन् ।

स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१