अविवाहित आमाको पक्षमा भारतको सर्बोच्च अदालतको ऐतिहासिक फैसला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १०:३५

hight coatएजेन्सी । भारतको सर्बोच्च अदालतले अविवाहित महिला आफ्नो बच्चाको बाबुको सहमति बिना पनि कानुनत अभिभावक हुन सक्ने फैसला गरेको छ । अदालतले आफ्नो फैसलामा अविवाहित आमाको हकमा बच्चाको वावुको नाम बताउन आवश्यक नहुने जनाएको हो । फैसलामा बच्चाका लागि आमाको नाम नै काफी हुने भन्दै बाबुको नाममा जोड दिनु आवस्यक नरहेको उल्लेख छ । विवाह नगरी जन्मने बच्चाको अभिभावमा बाबुको नाम जरुरी नभएको भन्दै केहि महिलाले मुद्धा दायर गरेका थिए । न्यायधिस बिक्रमजीत सेन र अभय मनोहर सपलेको संंयुक्त ईजलासले त्यसवारे अविवाहित महिलाका हकमा ऐतिहासिक फैसला गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१