जेनिफरको सुन्दरताको राज केरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार ११:१५

३७ बर्षिया अमेरिकन मोडल जेनिफर निकोल ली आफ्नो सुन्दरता कायम राखिरहन फलफुलको साहेता लिन्छिन । उनी नियमित रुपमा केरा, स्याउँ, अनार लगायतका फलफुल सेवन गर्ने गर्छिन् । उनी आफ्नो छाला चम्किलो बनाउँन र फुर्तिलो बनाउँन पनि फलफुलले सहयोग गरेको बतउछिन् । त्यसैले उनी आझै पनि कुनै भर्खरका २० २२ बर्षका मोडल भन्दा कम छैनन् ।

 

३७ बर्षिया यि मोडलको शरीर हेर्दा अझै पनि धेरै अचम्ममा पर्छन् । फलफुलमा पनि उनी अत्याधिक मात्रामा केरा सेवन गर्दछिन् । यसैले पनि उनको अनुहारमा यति धेरै चमकता देखिएको हुनुपर्छ भन्ने धेरेको अनुमान सहि साबित भएको छ । हालै मात्र जेनिफर विकिनी लगाएर मस्ती गरिरहेको समयमा भेटिएकि थिइन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१