टेलर स्विफ्ट र क्वैलिन संसारकै धनी गायक-गायिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १०:३३

singerहरेक बर्ष प्रकाशन गर्ने फोब्र्स पत्रिकाले धनीमध्येको सूचिमा गायकी जोडी टेलर स्विफ्ट र क्वैलिन हेरिसको जोडी रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांकमा फोब्र्स पत्रिकाले भनेको छ तीन महिनादेखि प्रेममा रहेका टेलर र हेरिसले बितेका वर्षमा १४.६ करोड डलर कमाएका थिए । गत वर्षका धसिन जोडी बियोन्से र जे.जी.ले भने ११ करोड डलर मात्र कमाएको रेकर्ड छ। टेलरको ‘१९९८’ नामको एल्बम सन् २०१४ मा धेरै बिक्रि भएको एल्बममा परेको थियो । साथसाथै फोब्र्सले संसारकै महँगो डिजे घोषित गरेको क्वैलिनले गएको वर्षमा ६.६० डलर कमाइ गरेका थिए । उनीहरुले आफ्नो व्यवसायबाट राम्रै मुनाफा लिइरहेको पनि बताइन्छ। जहाँ उनीहरुले सोनी, केड्स, डाइट, कोक जस्ता ब्राण्डहहरु उपलब्ध हुन्छन्। उनीहरुले यस वर्षको अन्त्यसम्म संसारमै चर्चित बनाउने योजनामा एउटा एल्बम ल्याउने तयारी गरिरहेको पनि बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१