‘धर्ती फाटोस् आकाश झरोस्’ तर नम्रताको माया ओमलाई (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७२, आईतवार १६:४९

omगीतकार बलराम न्यौपानेको शब्दमा रहेको नयाँ गीत रिलिज भएको छ । विगत ५ बर्षदेखि गीत लेखनमा सक्रिय गीतकार न्यौपानाले डेढ दर्जन गीत लेखिसकेको बताउँछन् । गायिका अञ्जु पन्तको आवाजमा समावेश ‘धर्ती फाटोस् आकाश झरोस्’ बोलको गीतमा माथी उल्लेख भए अनुसारको प्रेम भाव भेट्न सकिन्छ । गीतकार बलरामले आफूले पैसा कमाउन भन्दा पनि मनमा उब्जेका भावनालाई गीत मार्फत उतारेको बताए । गीत लेखेर पैसा कमाउने धुनमा आफू नलागेको उनको तर्क छ । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा मोडल द्वय ओम क्षेत्री र नम्रता सापकोटा प्रेम रसमा भुल्दै गरेको देखीन्छ । गीतको भिडियोलाई बाबुराजा केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१