घरभरि अर्ध नग्न केटीका बथान, धनाढ्य पुरुषको सेक्सी जिवनशैली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार ०५:५९
कतिपय धनाढ्यहरुले आफ्नो धनलाई परोपकारी काममा खर्च गछन् त कतिले व्यवसायमा लगाउँछन् । कतिले ऐश आराममा पनि उडाउँछन् । धनाढ्य हुनुको मज्जा उठाउन चुक्दैनन् कतिपय शौखिनहरु, चाहे खानपान होस् वा भोग ।
अस्ट्रेलियाका क्यान्डीम्यानको नामले चिनिने टोब्याको टाइकुन धनाढ्य ट्रेभर्स बेयोनको जिवनशैली कुनै प्लेब्वायको भन्दा फरक छैन । हालै उनले आफ्नो लग्जरियस लाइफका केही तस्वीरहरु सार्वजनिक गरेका छन् जहाँ बिकिनी लगाएका युवतीहरुले उनको कार धोइदिएका छन् र उनका जुत्ता खोलिदिएका छन् ।
आफ्नो भव्य जिवनशैलीको विषयमा एक रियालिटी शो निर्माण गर्ने चाहना उनको छ र यसका लागि कार्यक्रम उत्पादक सँग कुराकानी समेत गरिसकेको बताइएको छ ।
उनले सार्वजनिक गरेको तस्वीरमा उनको साथ श्रीमती तायशा बन्डालोका साथै दुइवटी गर्लफ्रेण्ड टायला र पार्निया समेत देखिएका छन् । यो पटक उनकी श्रीमती तायशाले केही बढि कपडा पहिरिएकी छिन्, जबकी यसअघि सार्वजनिक तस्विरमा उनी निकै कम कपडा लगाएर लोग्नेसँग कुकुरजस्तै गरी हिँडिरहेको अवस्थामा देखिएकी थिइन् । यी तस्वीरहरुबाट प्रस्ष्ट हुन्छ की बेयोनले घरमा राखेका बिकिनी गर्लहरुलाई नोकरजस्तै गरी कज्याएका छन् ,।k13998673
सूर्तिजन्य पदार्थका व्यवसायी धनाढ्य बेयोनले आफुलाई क्याण्डीमेन बताउँछन् । उनले इस्टाग्राममा आफ्नो ऐशपूर्ण जिन्दगी देखि लिएर पौडी पार्टी र महंगा कारका तस्वीर पोष्ट गरेर चर्चामा आइरहन्छन् । अस्ट्रेलियाको गोल्डकोष्टमा उनको ३७ लाख डलरको आलिशान बंगला छ जहाँ उनले हरेक दिन शानदार पार्टीको आयोजना गर्छन् । जसमा सुन्दरीहरु देखि लिएर बिकिनी गर्ल र निर्वस्त्र युवतीहरु समेत जम्मा हुन्छन् ।
उनको आलिशान बंगलामा उनी ४ बच्चाबच्चीसँग बस्दछन् । हालै आफ्नी पत्नी र अर्की एक महिलालाई उनले बिकिनी पहिरनमा कुकुरलाई जस्तै बाँधेर घुमाएको तस्वीर सार्वजनिक भएपछि त्यसले खुबै चर्चा र विवाद निम्त्यायो । जहाँ बेयोनले महिलाहरुका पेन्टीको स्टि्रप समातेका थिए । उनले ती तस्वीरमा क्याप्सनको रुपमा डगी स्टाइल लेखेका थिए । ती तस्वीरहरुप्रति उनकी श्रीमतीका माइतीहरुले कडा आपत्ति जनाउँदै उनले आफ्नी चेलीलाई अपमान गरिरहेको र दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१