तालिवानको आक्रमणबाट २० प्रहरीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ जेष्ठ २०७२, आईतवार १०:२५

afganistan_finalएजेन्सी । अफ्गानिस्ताको दक्षिणी प्रान्त हेल्मण्डस्थित प्रहरी चौकीमा विद्रोही समूह तालिवानले आज गरेको आक्रमणमा २० प्रहरीको मृत्यु भएको छ । आधारभुत सैन्य तालिम लिइरहेका प्रहरी रहेको चौकीमा सो आक्रमण भएको अफगान अधिकारीलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । विदेशी सेना अफगानिस्तानबाट फर्किएसँगै तालिवानले सरकारी कार्यलय लक्षित गर्दै अफगानिस्तानमा आक्रमण तीव्र बनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१