नायक शाहिद कपुर बिबाह अघि नै आफ्ना साथीहरुलाई पार्टी दिने तयारीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १३:०७

Capture

काठमाडौँ ,  । दिल्लीकी मिरा राजपुतसँग बिबाहको तयारीमा रहेका नायक शाहिद कपुर बिबाह अघि नै आफ्ना साथीहरुलाई पार्टी दिने तयारीमा छन् ।

जुनको दोस्रो साता ग्रीसमा बिबाह गर्ने तयारीमा रहेका शाहिदको बिबाहको तिथी भने अझै पक्का भएको छैन । बिबाह मिति तय नभएपनि पार्टी दिने तयारी गरेको उनका नजिककाको भनाई छ ।

त्यसो त केही दिन अघि मात्रै मुम्बईमा मिराले आफ्ना साथी र शाहिदलाई पार्टी दिएकी थिईन् ।

पछिल्लो समय ‘उड्ता पञ्जाब’ मा काम गरेका शाहिदले एउटा डान्स रियालीटि शोको जज पनि बनिदिनुपर्ने भएको छ । उनले अघिल्लो वर्ष अभिनय गरेको हैदर सफल फिल्म मानिन्छ । सोही फिल्मवाट उनले सर्वोत्कृष्ठ नायकको अवार्ड पाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१