संसारकै सुन्दरीको स्वस्थ रहने तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार ०५:५५

Michelle-Keegan-HD-Wallpaper-1024x768

संसारकै सुन्दरी भनिएकी हलिउड अभिनेत्री मिशेल किगन आफ्नो सुन्दरता र स्वास्थ्यको निकै ख्याल राख्छिन् । जिमलाई धेरै समय दिन नपाएका समयमा पनि उनी हप्तामा तीन दिन ४० मिनेटको वर्कआउट अनिवार्य गर्छिन् ।

मिशेललाई सिक्सप्याक बनाउने सोख छ । यसका लागि उनी जिममा कार्डियो र कोर एक्सरसाइज गर्छिन् । उनी चाँडै आफ्नो जीवनसाथीसँग वैवाहिक जीवन आरम्भ गर्न खोजिरहेकाले पनि आफ्नो शरीर टाइट गर्न लागिपरेको बताउँछिन् ।

स्विमिङ उनलाई असाध्यै मन पर्छ । उनको डाइटको त नियमित तालिका नै छ । खाजामा दुध र सुन्तलाको जुस पिउँछिन् । त्यसैगरी लन्चमा स्यान्डविच, स्न्याक्स र सलाद खान्छिन् । डिनरमा रोटी, हरियो सागपात र दाल खाने गरेको बताउँछिन् । एफएचएमको वार्षिक सर्भेमा मिशेल आकर्षक युवतीमध्ये एक नम्बरमा परेकी हुन् ।

स्वास्थ्य खबरपत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१