फोनमै सेक्सको चरम आनन्द !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ बैशाख २०७२, मंगलवार ०९:१४

सधैं गर्लफ्रेण्ड/ब्वाइफ्रेण्डसँगै रहन सम्भव हुँदैन । किनभने, लिभिङ टुगेदरमा बस्नु सबैका लागि सहज छैन । दुई जना अलग रहे पनि मन भने सँगै रहन आतुर हुन्छ । तापनि यौनको आनन्द लिन सम्भव हुँदैंन । तर, तपाईंले चाहनुहुन्छ भने ‘फोन सेक्स’बाट पार्टनरसँग नरहेरै पनि यौन आनन्द लिन सक्नुहुन्छ । तपाईलाई लाग्ला, यस्तो कसरी सम्भव छ ? तर, यो एकदमै सम्भव छ । सेक्सको सम्बन्ध शरीरभन्दा पनि दिमागसँग हुन्छ । यौन सम्पर्क गर्नुपूर्व हाम्रो दिमागमा हलचल हुन्छ, त्यसपछि मात्र शरीर चलायमान हुन्छ । यसकारण यदि तपाईं चाहनुहुन्छ भने आफ्नो पार्टनरसँग टाढा रहेर पनि यौन सम्पर्कको भरपूर आनन्द उठाउन सक्नुहुन्छ । त्यसका लागि दूरी बाधक बन्दैन । यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो पार्टनरको मुड बनाउनु पर्दछ । फोनमा सेक्स गर्नका लागि तपाईंको पार्टनरलाई कसरी राजी बनाउने केही टिप्सहरु यसप्रकार छन :

sex१) पार्टनरले त्यस समय के पहिरिएका छन भनेर सोध्नुहोस । पहिला बाहिरी कपडाका बारेमा सोध्नुहोस त्यसपछि उनले लगाएका भित्री बस्त्रहरुको कलरका बारेमा सोध्नुहोस । जब तपाईंले यो सोध्नुहुनेछ, मान्नुस तपाईंको पार्टनरको दिमाग सेक्सका लागि तयार हुँदैछ । यदि तपाईंको पार्टनरले भित्री बस्त्रहरुको कलर बताइदिए भने जान्नुस् उ फोन सेक्सका लागि तयार छ ।

२) यसपछि आफ्नी पार्टनरलाई सेक्सको सयरमा लिएर हिड्नुस । उसलाई भन्नुस्, ‘यतिबेला हामी सँगै हुँदा हौ त कति आनन्द हुँदो हो ।’ तपाईं उनको खुशीका लागि कति कोशिश गर्नुहुन्छ भन्ने बारेमा पनि खुलेर गफ गर्नुहोस । उनी पहिला कसरी नाइनास्ति गर्छिन र पछि कसरी अंगालोमा लुटपुटिन्छिन यसबारेमा पनि कुरा गर्नुहोस । त्यसपछि तपाईंको पार्टनर पूर्ण रुपमा फोनसेक्सको यात्राका हिड्नेछिन ।

३) यदि तपाईको पार्टनर यसैमा चुप लागि रहेकी छन भने तपाईंले यसको कारणबारे सोध्न आवश्यक हुन्छ । अनि उनलाई सोध्नुस्, ‘यदि हामी दुवै यतिबेला साथ हुन्थ्यौं त उनी के गर्थिन ? यदि उनी अझै संकोच मानिरहेकी छन त उनीसँग ‘हुन्छ’ वा ‘हुँदैन’ भनेर सोध्न सक्नुहुन्छ ।

४) यदि तपाईं फोन सेक्सको आनन्द उठाइरहनु भएको छ र चरमसुखतर्फ गइरहनुभएको छ भने त्यतिबेला आफूलाई खुल्ला छाडिदिनुस जस्तो आफू रियल सेक्सको क्रममा गर्नुहुन्छ । यतिबेला तपाईं आफू जस्तो चाहनुहुन्छ उस्तै आवाज निकाल्न सक्नुहुन्छ । जब तपाईं चरमसुखमा पुग्नुहुन्छ त्यतिबेला आफूले जे महसुस गरिरहनुभएको त्यो पार्टनरलाई बताउनुस । साथै पार्टनरको अनुभवका बारेमा पनि जान्ने प्रयास गर्नुहोस ।’

यदि तपाईंको पार्टनरले पनि फोनमा उतिकै सेक्स आनन्द उठाए, जति तपाईंले उठाउनुभयो भने यसलाई तपाईं फेरि अर्को पटक पनि ट्राई गर्न सक्नुहुन्छ । फेरि यो यस्तो तरिका हो, जसमा कुनै रिस्क छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१