परिवार नियोजन सङ्घमा ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ चैत्र २०७१, आईतवार १२:२१

nepalभद्रपुर,२९ चैत ।  नेपाल परिवार नियोजन सङ्घ झापाको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा दीपेन्द्र ढकाल विजयी भएका छन् । कुल ५९५ मतदाता रहेको निर्वाचनमा ४७० जनाले मतदान गरेका थिए । ढकालले २४४ र उनका प्रतिद्वन्द्वी तोया गड्तौलाले २२२ मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा खुल्ला सदस्यतर्फ मोहन कट्टेल, केदार गिरी, शैलेश ढुङ्गाना, लोकनाथ भट्टराई र तेजप्रसाद चौलागाईं तथा महिलातर्फ प्रेमकुमारी भट्टराई, उमा श्रेष्ठ, राधा कार्की, पार्वती ओझा र सविना बजगार्इं निर्वाचित भएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१