छोरीले ब्लू फिल्म हेरिरहँदा बाबुआमाले देखेपछि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार ११:३६

visit-porn-sitesएजेन्सी । सोच्नुहोस्, तपाईंले कुनै अश्लील सामाग्री हेर्दै गर्दा बाबुआमाले देखेमा के हालत होला ? प्राय छोराछोरीले यस्तो कुरा कल्पनासमेत गर्न सक्दैनन् ।रुसको सेन्ट पीटर्सबर्गमा १२ वर्षीय किशोरीलाई यस्तो अवस्थाको सामना गर्नु पर्‍यो । त्यसबाट निकै लज्जित बनेकी उनले मृत्युलाई रोजिन् । जब उनी इन्टरनेटमा पोर्न फिल्म हेर्दै थिइन्, तब परिवारका सदस्यले उनलाई रङ्गेहात पक्डिए । त्यसपछि उनले विल्डिङको १४औं तलाबाट हामफालेर आत्महत्या गरिन् । उनले मृत्युवरण गरेपछि मोवाइल खोलेर हेर्दा परिवारका सदस्यहरुको झनै होसहवास् उड्यो । डेलिमेलका अनुसार मोवाइलको इनबक्समा कैयन अश्लील मेसेज भेटिए । साथै पोर्न फिल्म हेर्ने दर्जनौं लिंक्सहरु पनि थिए । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१