अंग प्रदर्शनको लागि सन्नी लियोन जिम्मेवारः राखी सावन्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० माघ २०७१, शनिबार ०५:४९

काठमाडौं, माघ ९ – बलिउडमा आफ्नो विवादास्पद बयानका लागि चर्चाको शिखरमा रहिरहने राखी सावन्तले आफ्नो अंग प्रदर्शनको लागि सन्नी लियोन जिम्मेवार रहेको बताएकी छिन् ।   राखी भन्छिन्, ‘यदि मैले अंगप्रदर्शन नगरेमा मैले फिल्म पाउँदिन किनभने मानिसहरुलाई सन्नी लियोनले जे गरिरहेकी छिन्, त्यो मनपर्छ । त्यसकारण मैले अंग प्रदर्शन नगरेमा मैले पाउने फिल्म पनि अरु कसैले पाउनेछ ।’   सधैँ विवादमा घेरिरहने भएकाले आफ्नो जिवन नै नकारात्मक भइरहेको बताउने उनी भन्छिन्, ‘मानिसहरुले मलाई गलत बनाइदिएका छन् । विवादमा भइरहने भएका कारण मलाई कोही केटाले विवाह गर्ने कुरामा म सहमत छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१