सिआरबिटी राख्न पनि आउँदैन नायिकालाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ पुष २०७१, शुक्रबार ०९:४८

timthumb

काठमाडौं, २५ पौष – अभिनेत्री सञ्चिता लुइँटेल गीत–संगीतको पारखी हुन् । फुर्सद भयो कि प्लेयरमा गीत बजाइहाल्ने गर्छिन् र सबै प्रकारका गीत मन पराउँछिन् । अवस्था र मुडअनुसार नेपाली, विदेशी सबै संगीत सुन्ने उनलाई मंगल धुन भने अति नै प्रिय लाग्छ ।

उनी गीत–संगीतप्रतिको रुचीबारे निकै जान्न खोज्ने नायिकाको रुपमा पर्छिन् । सानै उमेरदेखि हिन्दी फिल्मका गीत, अंग्रेजी गीतहरु पनि सुन्ने गर्थिन । तर यस्तो गीतप्रति चासो राख्ने मान्छेलाई आफ्नो मोबाइलमा सिआरबिटी, पिआरबिटी राख्न भने आउँदैन् ।

खासमा त्यो मात्र नभएर मोबाइलमा कलरब्याक टोन समेत राख्न आउँदैन सञ्चितालाई । ‘राखेकी छैन । एकदम मन परेको गीत घरमै सुन्छु । खासमा मलाई कलरब्याक टोन पनि राख्न आउँदैन्’ सिआरबिटी, पिआरबिटी राख्नुभएको छ, भन्ने आजको नयाँ पत्रिका दैनिकको जिज्ञासाको जवाफ दिँदै सञ्चिताले भनेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१