बलिउड र हलिउडका अभिनेत्रीहरूले जस्तै नेपाली अभिनेत्रीले स्तन ठुलो बनाउन खोज्दा..के भएछ त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ पुष २०७१, बिहीबार ०७:०७

हामीले बलिउड र हलिउडका अभिनेत्रीहरूले आफ्नो स्तनको आकार सानो भएको भन्दै सर्जरी गराउने गरेको कुरा त बेला बेलामा सुन्ने गरेका नै छौं तर नेपालमा भने यस्तो कमै सुनिएको छ ।

यसै क्रममा नेपालकी एक उदयमान अभिनेत्रीले आफ्नो स्तन सानो भएको भन्दै यस्तो काम गरेकी छन । शायद नेपाली अभिनेत्रीले यस्तो काम पहिलो पटक गरेको हुनुपर्दछ ।
नाम उल्लेख नगरिएकी ती आकर्षक जीउडाल, सुन्दरताकी धनी अभिनेत्रीले स्तन भने सानो देखेपछि साथीहरुले उनलाइ स्तन ठुलो बनाउने उपाए सुझाए । उनले स्तनको इम्प्लान्ट गरिन यस क्रममा केही गडबडी भएपछि उनको स्तनमा समस्या देखिन थालेको थियो ।

त्यसपछि उनले डाक्टरसँग सम्पर्क गरेर यस समस्याबाट छुटकारा पाएकी छन । यसका लागी उनले ४ लाख रुपैयाँ समेत गुमाएकी छन । स्तनमा सिलिकन राख्नका लागी स्तनमुनी बनाइएको सानो घाउबाट स्तनको सिलिकन देखिन थालेपछि उनी समस्यामा परेकी थिइन । अहिले भने उनी समस्याबाट मुक्त भएकी छन । तर यी उदयमान अभिनेत्रीको स्तन ठूलो बनाएर दर्शकलाई आकर्षक छाती देखाउने सपनाले झण्डै समस्यामा पारिदिएको थियो । उनको यस घटनाले भविष्यमा पनि यस्तो कार्य गर्नका लागी तत्पर हुने अभिनेत्रीहरूलाइ भने एउटा गतिलै पाठ सिकाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१