दुधकोशीमा डुबेर एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ पुष २०७१, मंगलवार ०९:२९

गणेश विष्ट
पुस २२  भोजपुर । भोजपुरको दुम्माना गाविस वाडा नः ९ स्थित दुधकोशी नदीमा डुबेर  एक व्यक्तिको   मृत्यु भएको छ । pa
भोजपुर होम्ताङ ३ निवासी १६ बर्षिय बाबुराम लामिछाने दुम्बाना ९ स्थित मामा घर आएकोमा अपरान्ह दुधकोशी नदिमा आईतबार  नुहाउने क्रममा डुबेर मृत्यु भएको जानकारी ईलाका प्रहरी कार्यालय घोडेटारमा प्राप्त भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । सोमबार  साँझ मात्र घटनास्थलमा प्रहरी पुगेकोले युवकको  शव निकाल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१