गर्भवती नभएको भन्दै घरनिकाला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७१, आईतवार ०८:१२

Pregnant woamn

काठमाडौँ, ६ पुस-गर्भवती नभएको भन्दै भन्दै महिलालाई पतिसहित परिवारले घरबाट निकालेका छन् ।

विवाह भएको ३ महिना हुदाँ पनि गर्भवती हुन नसकेको आरोपमा महेन्द्रनगर २ चक्करघट्टीकी २१ वर्षीया सरु गौतम विमलीलाइ श्रीमान, सासु र ससुराले याताना दिँदै घर निकाला गरेका हुन् ।
उनी अहिले २ महिनाकी गर्भवती छिन् । आफू गर्भवती भएपनि श्रीमानले उक्त गर्भ आफ्नो नभएको जिकिर गरेका छन् । उनको चक्करघटीका देबेन्द्र गौतमसँग मागी विवाह भएको थियो । विवाह भएको ३ महिनाबाटै उनलाई विभिन्न बहानामा मानसिक तथा शारीरिक यातना दिन सूरु गरेका थिए । रक्सि खाएर आएका बेला उनले गाईभैसी त ब्याइसके त ब्याँउदिनस भन्दै याताना दिने गरेको विमलीले बताइन, आजको कान्तिपुर दैनिकमा खबर  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१