सुमन दाहालको पुस्तक शिष्टाचार लोकार्पण सम्पन्न (फोटो फिचरसहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ मंसिर २०७१, शनिबार १८:३८

DSC02430काठमाडौँ ,१३ मङ्सिर ।  शिष्टाचार अभियान नेपालको अध्यक्ष सुमन दाहालको शिष्टाचार नामक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइला द्वारा एक समारोह बीच बिमोचन गरियो l प्रमुख अतिथि रहेका काइलाले पनि आफु शिष्टाचार अभियान संग धेरै प्रभावित भएको र सबैलाई यस अभियानमा आबद्ध हुन समेत आग्रह गर्नुभयो l  शिष्टाचार अभियान नेपालका  अध्यक्ष सुमन दाहालले शिष्ट,सभ्य समाज निर्माणका लागी बोली, ब्यबहार र बिचारमा तादम्यता मिलाउनुपर्ने बताउनुभयो । sumanअभियानका अध्यक्ष भाबुक हुदै कुनै पनि कुरा घर बाटनै सिकिने हुदा पहिले घरनै शिष्टाचार हुनुपर्ने बताउनुभयो  ।   शिष्टाचार अभियान नेपालका सचिब तथा प्राध्यापक मुकुन्द राज दाहालले स्वागत मन्तब्य गर्नु भएको थियो  । कार्यक्रममा ठुलो संख्यामा विभिन्न संघ सस्थाका अध्यक्षहरुको उपस्थित रहेको थियो  ।  suman2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१