सडकमा ओर्लेर जनतासँग हात मिलाउँदै गए मोदी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७१, शुक्रबार ०७:११

modi 5काठमाडौँ,१२ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक पनि बटुवासँग हात मिलाउँदै भलाकुसारी गर्नुभएको छ ।
बिहीबार सार्क शिखर सम्मेलनको समापन समारोहमा भाग लिएर होटल सोल्टी फर्कने क्रममा उहाँले कालिमाटीमा गाडीबाट झरेर सर्वसाधारण नेपाली नागरिकसँग हात मिलाउँदै भलाकुसार गर्नुभएको हो । उहाँले केहीबेर पैदल यात्रा समेत गर्नुभयो ।
यसअघि गएको साउनमा नेपाल आउँदा पनि मोदीले बानेश्वर, कोटेश्वर, गौशाला लगायतका क्षेत्रमा गाडीबाट झरेर सर्वसाधारणसँग हात मिलाउँदै भलाकुसारी गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१