प्लाइ उद्योगमा भीषण आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०८०, सोमबार ११:३७

झापाको मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्रा.लिमा भीषण आगलागी भएको छ। प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका छन् । आगलागी नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको छ । थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१