भाटभटेनी सुपरमार्केटले भूकम्पपीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८०, आईतवार ०६:५९

काठमाडौँ। भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने भएको छ ।

सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले सहयोगको घोषणा गर्दै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिने बताएका हुन् ।

उनले विपदमा परेकाहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै पीडितलाई भाटभटेनीकातर्फबाट सहयोगको घोषणा गरिएको बताए

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१