हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८०, सोमबार ०६:०२

काठमाडौं। हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ । त्यस्तै, आक्रमणमा परी तीन जना घाइते भएको विवरण सार्वजनिक भएको छ ।

इजरायलस्थित नेपाली दूतावासले जनाएअनुसार मृत्यु हुनेमा कैलालीका नारायण न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशिष चौधरी, दार्चुलाका दिपेशराज विष्ट, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१