दिदी बहिनी हरुले आफ्नो दाज्यु भाइलाई निधार मा सप्तरङी टिका अनि कहिले पनि नओइलाउने मखमली फूलको माला गलामा लगाइदिई यमराज सँग लामो आयु को कामना गर्दै लगाइदिने चलन छ । भन्निन्छ आजको दिनमा यमराजले कसैलाई पनि यमलोक लादैन रे !
यमुना ले आफ्नो दाज्यु यमराज लाई आजैको दिन कसैको पनि ज्यान नलिने बाचा गराइ टिका लगाइ दिएको पौराणिक किम्बदन्ती मा लेखिएको पाइन्छ । त्यसैले पनि भाईटिका को ठुलो महत्व रही आएको हो ।
प्रतिक्रिया