काठमाडौँ । राष्ट्रिय खबर डटकमको आठौ वार्षिकोत्सवको अबसरमा सुप्रिम ब्युटी पार्लरकि प्रोपाइटर देबी महर्जन “सौन्दर्य अवार्ड बाट सम्मानित हुनुभएको छ । बिगत १३ बर्षदेखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी देबी महर्जनलाइ उनको कार्य क्षमताको उच्च मुल्यांकन गर्दै पुर्व अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथ्यमा महर्जनलाइ “सौन्दर्य अवार्डबाट राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो ।
सेलिब्रेटी, ब्यबसायीहरुको रोजाइमा परेको सुप्रिम ब्युटी पार्लर जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । सम्पुर्ण सुबिधा सम्पन्न सुप्रिम ब्युटी पार्लर शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् ।
यस पार्लरमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, आदि सेवाहरु प्रदान गर्दै आएको सुप्रिम ब्युटी पार्लर पार्लरकी संचालिका देबी महर्जनले जानकारी दिइन।
प्रतिक्रिया