चिनियाँ कैदी पाटन अस्पतालबाट फरार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ आश्विन २०७१, मंगलवार ०५:४९
china manकाठमाडौं, ७ असोज  । वनसम्बन्धी मुद्दामा कैद भोगिरहेका चिनियाँ नागरिक चु याङ खा सोमबार पाटन अस्पतालबाट फरार भएका छन् ।
नक्खु कारागारमा रहेका चुलाई दाँतको उपचारका लागि आज बिहान पाटन अस्पताल लगिएकोमा शौचालय जाने क्रममा उनी फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला वन कार्यलय सिन्धुपाल्चोकबाट वनसम्बन्धी मुद्दामा १५ वर्ष कैद र एक लाख जरिवाना भइ सजाय भोगिरहेका चु को खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१