प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको पूर्णपाठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७७, बुधबार ०५:२२

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको छ । संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सर्वोच्च अदालतले फैसला सुनाएको हो ।

बहस र एमिकस क्युरीको राय फागुन ७ गते सकिएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले फैसला कुनै पनि दिन आउन सक्ने बताएका थिए । दुवै पक्षको बहस नोट फागुन १० गते पेस भएको थियो ।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । त्यसका विरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरूबाहेक अन्य ११ वटा रिट परेका थिए ।

May be an image of textNo photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१