विभिन्न स्थानमा तिन जनाको शव मृत अवस्थामा फेला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार १०:१३

योगी योगेन्द्र

संखुवासभा ५  असोज  । जिल्लाको विभिन्न स्थानमा तिन जनाको शव मृत अवस्थामा फेला परेको छ। जिल्लाको पुरानो सदरमुकाम चैनपुरको चाक्लाखर्कमा ५२ बर्षीय दातेम्बा शेर्पा,पाथीभरा ७ गोलेचैरका ३८ बर्षीय रमानसिं राई र सदरमुकाम खाँदबारी नजिकै ४० बर्षीया कुमारी मगरको शव मृत फेला परेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल थापाले जानकारी दिनुभयो। उनीहरु तिनै जनाको के कारणले मृत्यु भएको भने बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी कमल थापाले बताउनु भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१