राष्ट्रपतिद्वारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७७, सोमबार ०५:०२

काठमाडौं । आगामी पुस १७ देखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद अधिवेशन बोलाएकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले संसद अधिवेशन बोलाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुस १७ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१