छक्क बहादुर लामाको प्रष्टोक्ति : ओली समूह परित्याग गरेँ, म प्रचण्ड-माधव समूहमा नै छु (विज्ञप्तिसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७७, आईतवार ०४:००

काठमाडौं । सत्तारुढ नेकपामा दुई राजनीतिक समूह भएसँगै प्रधानमन्त्री ओली समूहमा लागेका हुक्लाका सांसद छक्क बहादुर लामाले आफू प्रचण्ड-माधव समूहमा नै फर्किएको बताएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै सांसद लामाले आफू हुम्लाको जनताको भावनाअनुसार प्रचण्ड-माधव समूहमा फर्किएको बताएका छन् । उनले ओली समूहले दिएको महाधिवेशन आयोजक समिति सदस्य पद पनि परित्याग गरेको घोषणा गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१