सरकारद्वारा संसद अधिवेशन पुस १७ गते बोलाउन सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०७७, शनिबार ०५:४०

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष यहि पुस १७ गते संघीय संसदको अधिवेशन बोलाउन सरकारले सिफारिस गरेको छ ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाकाे बैठककाे सिफारिस गरेकाे हाे । प्रतिनिधि सभाकाे विघटन भएकाे सन्दर्भमा सरकारले राष्ट्रिय सभाकाे बैठककाे सिफारिस गरेकाे हाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१