पूर्व राजा ज्ञानेन्द्रलाई ह्दयघात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार ०६:१८

 काठमाडौँ ,५ असोज 

पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका छन्  स्रोतका अनुसार राति दश बजे उनलाई अस्पतालमा भर्ना गरिएको हो । उनको मुटुको भल्भमा एन्जिओग्राफी गरिएको छ । यद्यपी अस्पतालले औपचािरक रुपमा कुनै जानकारी दिएको छैन ।

purba-raja11

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१