चट्याङले एकै परिवारका दुईको मृत्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ भाद्र २०७१, आईतवार ११:२६

सुदिप अधिकारी/

झापा,  २९ भाद्र । अबिरल बर्षा संगै  परेको चट्याङले  राती झापाको जुरोपानी ८ मा एकै परिबारका २ जनाको मृत्यू भएको छ । गए राती करिब ११ बजेतिर परेको चट्याङले लागि झापा जुरोपानी ८ बस्ने ७० बर्षिय धने सोरेन र निजका ११ बर्षिय नाती अनिल मुर्मुको मृत्यू भएको अस्थायी प्रहरी चौकी जुरोपानीका प्रहरी सहायक निरिक्षक नारायण बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१