अरिङगालको टोकाइबाट मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ भाद्र २०७१, शुक्रबार १५:३८

सम्राट सिंह
बझाङ / २७ भाद्र  । शुक्रबार अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाराकाट्ने गाविस ४ मोयल घर भएका ३८ बर्षिय दिर्घ बहादुर बिष्ट रहेका छन । बिहिबार घर नजिकै रहेको जंगलमा दाउरा काट्न गएका बिष्टलाई अरिङगालले टोकेको स्थानिय महेन्द्र बिष्टले बताए । अरिङगालले टोकेर गम्भिर घाइते भएका बिष्टलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बिच बाटैमा मृत्यु भएको हो । बिष्टका श्रीमती, छोरा २ र १ छोरी रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१