धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे जानकारी दिन आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले..

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाईयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाउने निश्चित् भएको छ । सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाका नेता तथा कार्यकर्ता आन्दोलित छन् । कास्की प्रहरीले लामिछानेलाई थप ७ दिन हिरासतमा..

डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ । तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको हो ।..

रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि दियो पक्राउ अनुमति

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट..

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवा दिँदै कागेश्वरी मनोहरा नगर अस्पताल

काठमाडौँ।  कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए। उनले भने, 'हामीकहाँ बहिरङ्ग (ओपिडी) अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त..


मुख्य खबर

 

धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे..

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाईयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान अघि बढाउने निश्चित् भएको छ । सभापति लामिछानेविरुद्ध राजनीतिक..

हामीसँग Facebook मा जोडिनुहोस्

https://www.facebook.com/rastriyakhabar

     

राष्ट्रिय खबर

 

रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पनि दियो पक्राउ अनुमति

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी..

रास्वपाको प्रदर्शनलक्षित प्रधानमन्त्रीको टिप्पणी- अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले जारी राखेको प्रदर्शनलाई लक्षित गरेर अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका..


आर्थिक खबर

 

डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन..

एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र

बागमती । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र..

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले..

साढे तीन अर्बको नोट छाप्न करिब एक अर्ब खर्चिँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका करिब ३ अर्ब ४० करोड रुपैयाँ..

   

स्थानिय खबर

 

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल..



स्वास्थ्य खबर

 

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवा दिँदै कागेश्वरी मनोहरा नगर अस्पताल

काठमाडौँ।  कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए। उनले भने, 'हामीकहाँ बहिरङ्ग (ओपिडी) अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौंँ । यदि कोही डा खाली भएमा..

टिप्स खबर

 

किन राति अबेरसम्म निन्द्रा लाग्दैन ? थाहा पाउनुस् कारण, अपनाउनुस् यी उपाय

काठमाडौं । निद्रा नलाग्ने समस्या लिएर अस्पताल, नर्सिङ होम वा ल्किनिक धाउने..

थोरै मूल्य राखेर ‘जग्गा पास’ गर्दा के हुन्छ ? आउन सक्छन् यस्ता झमेलाहरू

काठमाडौं । पछिल्लो समय घरजग्गा किनबेच गर्दा सरकारले निर्धारण गरेको..

रोपनी, धुर, आना र कट्ठामा झुक्किनु हुन्छ ? नेपालमा प्रचलित जग्गा मापन सम्बन्धी जान्नैपर्ने कुराहरू !

काठमाडौं । सामान्यतया जमिनका विविध एकाइहरूको बारेमा हामीले सुन्दै आएका..

गर्भवती भएको बेला यसरी गर्नुस् सेक्स, यस्तो छ तरिका

काठमाडौं । गर्भवती भएको बेलामा सेक्स गर्नु कत्तिको उपर्युक्त हुन्छ ? यो..

 

मनोरञ्जन खबर

 

अभिनेत्री शुभेक्षाको कला यात्राको नालीबेली

काठमाडौं । शुभेक्षा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा..

२४ बिधामा अवार्ड बाड्दै तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ सम्पन्न

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल..

कलाकार खतिवडा ग्लोबल स्टार्स अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं ।  कलाकार पवनप्रसाद खतिवडा (बाबा) ग्लोबल स्टार्स अवार्ड २०२४ बाट..

कला/सौन्दर्य

 

तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच घोषणा( सुचि सहित )

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच..

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्वराष्ट्रपति भण्डारी

भक्तपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक एवम्..

गर्मीमा यसरी गर्नुस् कपालको हेरचाह

गर्मीको मौसममा छालाको साथसाथै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ ।..


नेपालीका हड्डी किन कमजोर हुँदैछ ?

काठमाण्डौ ।  ‘हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि..

राजनीतिले भरिएको देशमा पूरा नभएको सपना र बेरोजगार जिवन

भनिन्छ दुख पछि सुख अवश्य आउनेछ तर भन्नुजति सजिलो छ त्यति नै गाह्राे..

विभिन्न काण्ड लुकाउन मिलेका काँग्रेस–एमालेले आगामी निर्वाचनमा जनतालाई कुन मुख देखाउँछन् ?

रुषा थापा /भक्तपुर । २०७८ असारमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपीशर्मा..

राष्ट्रिय खबर बिशेष

 

भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार २०८१ समर्पण समारोह सम्पन्न

काठमाडौं । “सृजनाको खोजि,प्रतिभाको सम्मान,सुचकको राष्ट्रिय अभियान” भन्ने..

२४ बिधामा अवार्ड बाड्दै तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ सम्पन्न

काठमाडौं । तेस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८१ को फाईनल..

आज शारदिय नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको पूजाआजा गरी मनाइदै

काठमाडौँ । आज आश्विन शुक्ल द्वितीया अर्थात् शारदिय नवरात्रको दोस्रो दिन ।..


शैक्षिक खबर

 

बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु

काठमाडौँ । बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ..

बुढानिलकण्ठ नगरपालिकाका बिज्ञहरुलाई खुसीको खबर,रोस्टरमा सुचिकृत हुनका लागि आव्हान

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाले रमाइलो शुक्रवार र स्कुल टु वर्क..

सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय..

खेलकुद खबर

 

गोकर्णेश्वरले बडादशैं रनिंगशिल्ड फुटबलमा सहभागि टिमलाई खेल सामग्री हस्तान्तरण

काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लबद्वारा आयोजित २२ औं बडादशैं कप..

उसु प्रतियोगिताको लागि बंगलादेश जान लागेका बुढानीलकण्ठका १४ खेलाडीहरुलाई विदाई

काठमाडौं ।  ‘1st SASSF School Combat Games 2024’ प्रतियोगिताको लागि बंगलादेशको ढाका जान लागेका..

नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौं । भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा..

खेलकुदमन्त्रीले कसलाई बनाउँदैछन् राखेप उपाध्यक्ष ?

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्त उपाध्यक्षमा युवा तथा..


पर्यटन खबर

 

घोडेपानी र पुनहिलमा पर्यटक बढे

गलेश्वर । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण..

बागमती प्रदेश सरकारले साँखुमा पर्यटन दिवस मनाउने

काठमाडौँ। बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले..

प्रधानमन्त्री ओलीद्वारा पाँचतारे होटल लेमट ट्रि प्रिमियरको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित..

बजेट पारित गर्न व्यवसायीद्वारा पर्यटन बोर्डको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय..

कृषि खबर

 

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

गलेश्वर (म्याग्दी) । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला..

बुढानीलकण्ठ पशु सेवा शाखाद्वारा घासको विउ निः शुल्क वितरण

काठमाडौं।  बुढानीलकण्ठ पशु सेवा शाखाले हिउँदे १२५ जना पशु पालन कृषकहरुलाई..

मौरीको टोकाइबाट उपचार !

काठमाडाैं । इराकको मोसुल सहरमा मानिसहरू मौरीबाट आफ्नो शरीर टोकाउँछ । यो एक..

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

जुम्ला । जिल्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ। गुठीचौर..


सुचना/प्रबिधि

 

आईफोन–१६ : अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने

काठमाडौं । एप्पलले आईफोन–१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत..

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियमा झर्‍याे

काठमाण्डौ ।  नेपालमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेकामा..

प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री..

प्रसाईविरुद्ध साइबर अपराधका दुईवटा मुद्दा दर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा..

रोचक खबर

 

किन लगाइन्छ निधारमा तिलक वा चन्दन ? यस्तो छ कारण

काठमाडौं । निधारमा तिलक वा चन्दन लगाउनु हिन्दू धर्मको विशेषता हो । तिलक..

न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

काठमाडौं । न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस..

यी हुन् विश्वका ५ आलिसान निजी घरहरू

काठमाडौं । संसारमा आलिशान संरचनाहरू निर्माणको होड पुरानै हो । व्यवसायिक..

वास्तुमा उल्लेख भएअनुसार घरको यी दिशामा भुलेर पनि नराख्नुस् मृतक व्यक्तिको फोटो

काठमाडौं । हिन्दु धर्ममा पितृ अर्थात् दिवङ्गत व्यक्तिको आत्मालाई भगवान..