मुख्य पृष्ठ
राष्ट्रिय
आर्थिक
स्थानिय
बिशेष
स्वास्थ्य
टिप्स
मनोरञ्जन
कला
खेलकुद
पर्यटन
कृषि
शैक्षिक
समाज
प्रबिधि
रोचक
अन्तराष्ट्रिय
ENGLISH
Toggle navigation
Toggle navigation
मुख्य पृष्ठ
राष्ट्रिय
आर्थिक
स्थानिय
बिशेष
स्वास्थ्य
टिप्स
मनोरञ्जन
कला
खेलकुद
पर्यटन
कृषि
शैक्षिक
समाज
प्रबिधि
रोचक
अन्तराष्ट्रिय
ENGLISH
शैक्षिक खबर
पाकक्रिडामा पुरुष र महिलामा कसको महत्व बढी !
पानी पिउनुका १० फाइदा र १० घाटा
यसरी पूर्ण हुन्छ सम्भोग क्रिया !
के यौन सम्पर्क गर्नाले किशोरावस्थामा आउने डण्डिफोर कम हुन्छ ?
अब ३० मिनेटमै पत्ता लाग्छ इबोला भाइरस
इबोला भित्रिन नदिन सीमा नाकामा निगरानी
इबोला भाइरस भित्रिन नदिन विशेष वार्ड स्थापना
एकै परिवारका दुबै छोराछोरी मुटुरोगी
आजकाल सेलिब्रिटीहरुमा आफूलाई राम्रो देखाउने होडबाजी नै चलेको छ । उनीहरुको शरिरको त्यस्तो कुनै भाग छैन जुन परफेक्ट नदेखियोस् । सेलिब्रिटीहरुसँग यति धेरै पैसा हुन्छ कि उनीहरु आफ्नो लाइपोसेक्सन गरेर सुन्दर देख्न पनि सक्छन् तर सबै सेलिब्रिटीहरु यहि चाहन्छन् भन्ने छैन । सबैलाई प्राकृतिक रुपबाट नै सुन्दर देखिन रहर हुन्छ । अहिलेको कुरा गर्ने हो भने भारतीय नायिका सोनाक्षी सिन्हाको उदाहरण दिँदा राम्रो हुन्छ । आजकाल उनी यति धेरै पातली र फिट देखिन्छिन् कि उनका प्रशंसकहरु नै उनको सुगठित शरिर देखेर दङ्ग छन् । यस्तै गरि अर्की बलिउड नायिका ऐश्वर्या राइले पनि आमा बनिसकेपछिको बढिरहेको तौललाई केहि महिनामा नै कम गरेकी छिन् । यदि तपाईंलाई उनीहरुले थोरै समयमा नै धेरै तौल घटाउन कसरी सफल हुन्छन् भन्ने लाग्छ भने उनीहरु हेल्दी डाइट, व्यायाम र आफ्नो लक्ष्यमा हर समय फोकस हुने हुँदा उनीहरु यो काममा सफल हुने गर्दछन् । यदि तपाईंको प्लेटमा माथि दिईएका तीन चिजहरु छन् भने तपाईं पनि निकै सजिलै सँग आफ्नो लक्ष्य प्राप्त गर्नसक्नुहुन्छ । यदि तपाईं पनि बलिउडका सुन्दर नायिकाहरुजस्तै फिट रहन चाहनुहुन्छ भने यी तरिकाहरु अपनाउनुहोस्ः १. लिक्विड डाइटः तपाईं जति धेरै पानी पिउनुहुन्छ त्यति नै धेरै फ्याट बर्न गर्नसक्नुहुन्छ । हरेक दिन कम्तीमा पनि तीन लिटर पानी पिउनुहोस् । यसले तपाईंको पेट पनि सफा हुन्छ र तपाईंलाई छिट्टै भोक पनि लाग्दैन । २. बिहानको खाना राम्रो खानुहोस्ः कहिले पनि बिहानको खाना नछोड्नुहोस् । दिनभरी भोकै नबस्नुहोस् । भोकै बस्नाले तपाईंको पेटमा हावा भरिन थाल्छ र तपाईं बिरामी पर्ने सम्भावना हुन्छ । ३. सेतो खाद्य पदार्थ नखानुहोस्ः यस्ता खाद्य पादार्थमा निकै धेरै सुगर हुने भएका कारण यसलाई नखानुहोस् । कुनै पनि सेलिब्रिटी यसलाई खाँदैनन् । ४. मसलाबाट हुन्छ तौल कमः आफ्नो खानामा रातो खोर्सानी र मरिचको प्रयोग गर्नुहोस् । यो खानाले भोक पनि लाग्दैन । ५. जैविक आहार खानुहोस्ः धेरैजसो सेलिब्रिटी जैविक आहारा नै खाने गर्दछन् किनभने यसले तौल बढाउँदैन । ६. ताजा हावामा घुम्न निस्कनुः चर्चित हलिउड नायिका मडोना ताजा हावामा निकै घुम्ने गर्दछिन् । ताजा हावा आफ्नो पेटमा भरेर तपाईं आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेर तौल घटाउन सक्नुहुनेछ । ७. बन्दाको सुपः बिहान खाली पेटमा बन्दाृको सुप खाने गर्नाले तपाईंको मोटोपना कम हुनसक्छ । ८.एक घण्टा व्यायाम गर्नुहोस्ः यदि तपाईं एक घण्टा व्यायाम गर्न पाउनुहुन्न भने कम्तीमा पनि ४५ मिनेटको व्यायाम त गर्नैपर्ने हुन्छ । यसले तपाईंलाई राम्रो महसुस गराउँछ । ९.नारिवल तेलको सेवनः हप्तामा दुई दिन आफ्नो खानामा नरिवलको तेल प्रयोग गर्नुहोस् । यसले छालालाई पनि नरम बनाउन मद्दत गर्छ भने तपाईंको पेटलाई पनि सानो बनाउँछ किनभने यसमा निकै थोरै क्यालोरी हुन्छ । १०.रक्सीलाई छुँदै नछुनुहोस्ः थुप्रै सेलिब्रिटीहरुले रक्सी छोडेर आफ्नो तौल घटाएका छन् । रक्सीमा निकै धेरै कार्बोहाइड्रेट हुन्छ जसले तौल बढाउन मद्दत गर्छ । ११. धेरै नाच्नुहोस्ः नाच्छा शरिरमा राम्रै हलचल हुने गर्दछ । यो एउटा राम्रो व्यायाम हो जसमा निकै धेरै पसिना आउने गर्दछ र यसले तौल घटाउन मद्दत गर्दछ ।
सन्तुलित आहारले बढ्छ सुन्दरता
चुम्बन गर्दा ७ फाइदा
इबोला भाइरसको औषधि बाँदरमा सफल परीक्षण
१२ कक्षाको विज्ञान विषयको नतिजा सार्वजनिक
महिला पुरुषको माथि बसेर यौनसम्पर्क गर्दा निकै फाईदा : जानी राखौ
बिरामी जाँच्दा ५ सयभन्दा बढी रकम लिन नपाउने
Posts navigation
Older posts
Newer posts