छात्रामैत्री शोचालय नहुदा छात्राहरु बिधालय जादैनन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७५, बिहीबार ०४:५७

 सागर थापा । दाङमा अधिकाश सामुदायिक बिधालय हरुमा अध्यन गर्ने छात्राहरु महिना बारीको समयमा बिधालय जादैनन बिधालयमा छात्रामैत्री शौचालय नहुदा र सरफाईका लागि पानी अभाव हुने गरेको कारण छात्रा चाहेर पनि बिधालय जान नसकेका हुन । चाहेर पनि बिधालय जान नसक्ने बाध्यताका कारण उनीहरूको अध्यन प्रभावित हुने गर्छ भने मानिसक पिडाले पनि छात्रालाई पिरोल्नु गर्द्छ । बिधालयको अन्तन्त फ़ोहोर हुने गर्छ प्याड फाल्ने स्थान र सरफाईका लागि पानी अभाव हुने भएकाले महिनावारि भएको बेला चाहेर पनि बिधालय जान सक्दैनन् कक्षा ९ मा अध्यनरत उपनाम राधा पोख्रेलको भनाइ छ दाङमा कुल १०२ सामुदायिक बिद्यालयमा अध्यन गर्ने छात्राको संख्या ५ हजार ४७४ रहेको छ यहाँको केही सामुदायिक बिधालयमा अहिले पनि छात्रामैत्री शौचालय निर्माण भइरहेको छन । तर अझै थुप्रै बिधालयमा छात्रामैत्री शौचालय निर्माण हुन सकेको छैन घोराही उपमहानगरपालिकाले पन्चबर्शिय परियोजना अन्तरगत नगरका सामुदायिक बिधालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने घोराही उपमहानगरपालिकाका मेयर नरु लाल चौधरीले बताए । विशेषत कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय बिधालयमा नहुदा उनीहरुको पठपाठन प्रभावित हुने गरेको एक उपनाम गरेकी पुजा केसीले बताएको छिन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१