शेयर बजार आज दोहोरो अङ्कले घट्यो

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार १६:२५

पुस ३, आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७ विन्दुमा झरेको छ । 33 0

सेयर खरिद–बिक्री गराएको भन्दै धितोपत्र दलाल कम्पनी लगानीकर्ताको आक्रमणमा गरेका छन् । अनसनरत केही सेयर लगानीकर्ताले सेयर कारोबार नगर्ने भने पनि ४२ करोड रुपैयाँबराबरको कारोबार भएपछि दलाल कम्पनी आक्रमणमा परेका हुन् । सेयर लगानीकर्ता बताउने ४०–५० जनाको समूहले सोमबार आधा दर्जन धितोपत्र दलाल कम्पनीमा गएर सेयर कारोबार किन गराएको भन्दै धम्की दिने तथा भौतिक आक्रमणसमेत गरेको ब्रोकर कम्पनीले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१