शेयर बजार लगानीकर्ताको आन्दोलनका कारण प्रभावित

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १३:३९


पुस २, शेयर बजार लगानीकर्ताको आन्दोलनका कारण  प्रभावित भएको छ । शेयरबजार लगातार ओरालो लाग्दा पनि सरकारले चासो नदिएको भन्दै सोमबारदेखि आमरण अनसन बस्ने घोषणा गर्दै शेयर लगानीकर्ताले कारोबार नगर्न लगानीकतालाई आग्रह गरेका थिए ।

त्यसकै प्रभावस्वरुप बजार खुलेको १ घण्टा हुँदा ८ लाख हाराहारीको मात्र कारोबार भएको छ । शेयरको किनबेच गर्ने सबैजसो दलाल कार्यालय सुनसान छन् ।

यसैबीच, शेयर बजारको अवस्था सुधार गर्न सरकारले हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने भन्दै लगानीकर्ताहरु तिलक कोइराला र हरि ढकालले आमरण अनशन थाल्नुभएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१