मेलम्ची खानेपानी आयोजनाको ठेकेदार क्रुजोसहित ८ जनाको पासपोर्ट नियन्त्रणमा

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १३:१६

पुस २, मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख  क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।

२ दिन देखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ। सरकारले कामसक्न दिएको समय सिमा ४६ दिन वाँकी रहँदा निमाणमा खट्नु पर्ने टोलीले काम छाडेपछि देश छाडन नदिन उनीहरुको पासपोर्ट जफत गरिएको हो। क्रिसमसको वहानामा नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाडन नदिने गरी पासपोर्ट नियन्त्रणमा लिइएको हो। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१