एलएलबीको परीक्षा फाराम खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७५, शुक्रबार ०५:२७

काठमाडौं । यसवर्षको एलएलबी प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सूचना सार्वजनिक भएको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले मंसिर २९ गते देखि पुष २९ गने सम्ममा परीक्षा फारम भराई सक्न क्याम्पसहरुलाई सुचित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१