बलिउडका यी पाँच चर्चित नायिकाहरु जसले आफु सेक्सी देखिन गरे स्तनको सर्जरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७५, बिहीबार ०५:०२

सुन्दर र हट देखिन धेरैजसोले विभिन्न तरिका अपनाउने गर्छन्। नायिकाहरुले पनि आफु सुन्दर देखिन विभिन्न तरिका अपनाउने गर्छन्। आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्ने देखि लिएर स्तन सर्जरी सम्म गर्ने गर्छन् नायिकाहरु।बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठुलो अथवा सानो बनाउने चलन रही आएको छ। आफ्नो फरक लुक्स साथै आफुमा सुन्दरता थपियोस भन्ने मनसायले नायिकाहरु स्तन सर्जरी गरेर ठुलो बनाउने गरेको समाचार बाहिर आउने गरेकै हो। आज हामी पाँच बलिउड नायिकाका बारेमा बताउने छौँ जसले आफ्नो स्तनको सर्जरी गरे।

कंगना रनावत – आफ्नो अभिनयका कारण सबैले मन पराउने कंगना रनावत आफ्नो फिगर प्रदर्शन गर्न खासै पछि नहट्ने गर्छिन्। उनले अभिनय गरेको चलचित्र”ग्यांगस्टार”मा र अहिलेको उनको फिगरलाई ध्यानमा राख्दा यो थाहा हुन आउँछ कि उनले पनि स्तनको सर्जरी गरेकी छिन्।आयशा टाकिया – आयशा टाकियाले बलिउडमा खासै सफलता कमाउन नसके पनि आफ्नो स्तनका कारण उनि सधै चर्चामा रहने गर्छिन्। आफ्नो स्तन सर्जरी मार्फत बढाएकी आयशा टाकियाले आफ्नो अभिनयले भने बलिउडमा खासै ठुलो छाप छाड्न सकिनन्।विपासा वसु – आफ्नो कामुक अवतार देखाउन पछि नपर्ने विपासा वसुले आफ्नो स्तनको सर्जरी गरेर ठुलो बनाएको कुराले संचारमा कुनै बेला राम्रै ठाउँ पाउने गर्थ्यो। हेर्नुहोस सर्जरी गरे पछी के परिवर्तन देखिन्छ हेर्नुहोस्।

सुस्मिता शेन – “मिस यूनिभार्स १९९४”को ताज पहिरिएकी सुस्मिता शेन आफ्नो मोडलिंग करियरमा सफल हुँदा९हुँदै पनि स्तनको सर्जरी गराएर अझ सुन्दर रहने कोसिसमा रहको कुरा बुझ्न सकिन्छ। आफ्नो स्तन सर्जरी मार्फत वृद्धि गरेपछि उनि अझ कामुक अवतारमा देखा पर्ने गरेकी छन्।शिल्पा सेट्टी – आफ्नो फिगरका कारण सधै चर्चामा रहने शिल्पा आफ्नो फिगरको लागि योगा, कसरथ साथै आफ्नो सन्तुलित खानालाई दिने गरेता पनि उनले आफ्नो स्तनको सर्जरी गरेको कुरा संचार माध्यममा आउने गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१