मुक्ति दिवसमा डोरीतान संघले टुँडिखेलमा उपत्यकाब्यापी कार्यक्रम गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७५, बिहीबार ०६:२१

काठमाडौं । नेपाल डोरीतान संघले बिभिन्न विद्यालयहरुलाई समेट्दै  उपत्यकाब्यापी कार्यक्रम गर्ने भएको  छ।

मङ्सिर २४  गते   टुँडिखेलमा हुने  शो कार्यक्रममा बिजेतालाई नेपाल डोरीतान संघले  ट्रफी सहित नगद  प्रदान गर्ने बताईएको छ ।कार्यक्रममा २ दर्जन स्कुल र कलेजको सहभागीता  हुने आयोजकको अनुमान रहेको छ ।

सहभागिताका लागि आवश्यक मापदण्डहरु तलको लेटरहेडमा हेर्नुहोला

m

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१