दुई वाइडवडी विमान एक डलरको कम्पनी खडा गरेर खरिदबिक्री गरेको भेटियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७५, बिहीबार ०५:३०

काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई वाइडवडी विमान एक डलरको कम्पनी खडा गरेर खरिदबिक्री गरेको भेटिएको छ । निगमलाई दुइ विमान बेचेको आयरल्यान्डको हाईफ्लाई एक्सको पुँजी एक अमेरिकी डलरमात्रै छ ।

उक्त कम्पनी जहाज बिक्रीकै लागि मात्र खडा गरिएको हो । हाईफ्लाई एक्स २०१७ फेब्रुअरी २१  मा आयरल्यान्डमा दर्ता भएको कम्पनी हो । एक डलर पुँजीको कम्पनीले एयरबस कम्पनीबाट दुइटा वाइडबडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा निगमलाई बेचेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१