विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७५, बुधबार ०५:०८

कठामाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ ।

यही मङ्सिर ९ गतेदखि विमानस्थलको माथिल्लो भागको पार्किङ ‘पार्किङ भवन’ मा सारेको हो । माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० वटा र कालो नम्बर प्लेट भएका १० वटा मात्रै ट्याक्सी हुन्छन् । बाँकी सम्पूर्ण ट्याक्सी भवनमा पार्किङ गरिनेछ । विशिष्ट र अतिविशिष्ठ पाहुनाको पार्किङ भने पहिलाकै स्थानमा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१