सामसङको आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सूर्यविनायकमा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०७५, सोमबार ०४:४३

काठमाण्डौ। नेपाल भरी १४ वटा सामसङ का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र भक्तपुर मोबाइलकम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसङ इलेक्टो«निक्सका काकार्यकारी निर्देशकयुबियमवोन, आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र सामसङ इलेक्ट्रोनिक्सका काजुङ्सिक ९बबि० योले गरे ।
कार्यक्रममा बोल्दै आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१