फ्यानले घेरेपछि दीपिकाको ‘बडीगार्ड’ बन्दै रणवीरले दिए सुरक्षा , यी तस्विर बने भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७५, मंगलवार ०४:२१

अहिले हालसालै बिबाह बन्धनमा बाधिएका अभिनेता रणवीर सिंह र दीपिका पादुकोण बिबाहपश्चात मुम्बई फर्केका छन् ।जब उनीहरु मुम्बई एयरपोर्टबाट बाहिर निस्किए तब भीडबाट दीपिकालाई बचाउँदै रणवीर सिंह ‘प्रोटेक्टिव हसब्यान्ड’को रोलमा देखिए ।

एयरपोर्टमा जम्मा भएको भीड़बाट रणवीर र दीपिकालाई सुरक्षित निकाल्न सेक्युरिटी गार्डले उनीहरुलाई घेरामा लिएपनि रणवीर आफैले दीपिकाको ‘बडीगार्ड’ बन्दै उनलाई सुरक्षा घेरामा लिएका हुन् ।एयरपोर्टमा रणवीरको यो व्यवहार देखेर फ्यानहरु निकै खुशी देखिन्थे । यो जोडीले बिहेपछि अब भब्य पार्टी दिँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१