किन पुगे जनताको घर घरमा सुरक्षा अबस्था बुझदै ५. नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी:अधिकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०७५, मंगलवार ०४:१५

सागर थापा।  पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी पिताम्बर अधिकारीले पुर्बी रुकुमको घर घरमा पुगेर अब छुट्टै सुरक्षा कोर्ष बनायर लागू गर्नु पर्नेमा जोड दिदै प्रदेशका सुरक्षालाइ अझ मजबुत बनायर लैजाने बताए । प्रदेशमा हुने गुन्डा गर्दि, ठगी तस्करी नियन्त्रण गर्नुका साथै जनतालाइ प्रहरी प्रसासन भयको महसुस गराउने उनको भनाइ छ । अहिलेसम्म धेरै जिल्ला हरुमा प्रहरी प्रमुखको रुपमा जिम्मेवारि लियर आएका अधिकारी ले समाजमा रहेको गुन्डागर्दीलाई तह लगायर छाड्ने अठाेट लिदै ५.नम्बर प्रदेशमा शान्ती सुरक्षाको अबस्था बुझदै अहिलेसम्म धेरै जिल्ला हरुको सुरक्षा अबस्था बुझदै निरीक्षण भ्रमण गर्दै जनता हरुको घर घरमा पुगि शान्ति सुरक्षा अबस्था बारे जानकारि लिइसक्नु भएको छ । प्रहरी भित्र आर्थीक अनुसासन कायम गर्ने र जनताको भाबना अनुसार प्रहरी लाइ अगाडि बढाउने उनको प्रतिबद्धता छ । अब सुरक्षा झन मजबुत र बलियो हुने बताएका डिआइजीले आपराधिक घटनाहरु हुन बाट रोक्न बिद्यालयहरुमा अभियान चलाउने र ५ नम्बर प्रदेशको जिल्लाभर अभियान चलाउन निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१