यस्तो छ नायिका मनिषा कोइरालाको घर , कुनै राजमहल भन्दा कम छैन (फोटो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०७५, शुक्रबार ०५:२०

पछिल्लो समय फिल्म संजुबाट चर्चामा आएकी नायिका हुन् मनिषा कोइरला । उनी नेपालमा जन्मेर पनि बलिउडका फिल्म क्षेत्रमा निकै सफलता हासिल गरेकी छन् । उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गरेको छ । फिल्म संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो।पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन्।उनी २०१२ सालमा क्यान्सरको शिकार भएकी थिइन् तर उनले क्यान्सरलाई जितेर फिल्ममा राम्रो प्रगती गरेकी छन् ।

उनि आफै एक सुन्दर छिन् भने उनले आफ्नो घरलाई पनि निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्।उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घर को सजावट एकदम सुन्दर तरिकालेसजाएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१