इन्डोनेशिया भूकम्प : ज्यान गुमाउनेको स‌ंख्या १२ सय

anis.shahi20@gmail.com' anish shahi
१६ आश्विन २०७५, मंगलवार १५:५४

इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको संख्या १२ सय नाघेको  छ । यसअघिसम्म मृतकहरूको संख्या ८४४ पुगेको पुष्टि भएको थियो।मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस मच्चाएको छ।इन्डोनेशियाले मध्य सुलावेसीका लागि खाद्यपदार्थ, राहत सामग्री र ठूला उपकरणहरू जुटाउने प्रयास जारी राख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१